समाचार
भृकुटीमण्डपमा सुरु भयो ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो
त
तिलिचो न्यूज२०८२ माघ १५ गते ०५:०३
0
CommentsShares

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु भएको छ। स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरेकी छन्। महोत्सवमा करिब दुई सय व्यावसायिक स्टलहरू राखिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




